खोस्र–नु
स्वरूप
खोस्र–नु
सकर्मक क्रिया
स॰ क्रि॰ १. माथिल्लो सतहको माटो खन्नु; पाप्रा बसेको माटो उछिन्नु । २. बोट–बिरुवामा उकेरा लाउनु; गोड्नु । ३. खुट्टाले भुइँ कोतर्नु । ४. खनेर प्वाल पार्नु; खोदल्नु । >
"https://ne.wiktionary.org/w/index.php?title=खोस्र–नु&oldid=49835" बाट अनुप्रेषित