खोल्–नु
स्वरूप
खोल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [खुला+नु] १. बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु । २. बन्धनबाट मुक्त पार्नु; फुक्का गर्नु वा छाडा गर्नु । ३. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु; उद्घाटन गर्नु । ४. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु । ५. निकाल्नु; आविष्कार गर्नु । ६. दाम्लो, खोर आदिबाट फुक्का गर्नु; छाड्नु । ७. कविता आदि वा कुनै शास्त्रीय विषयको स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु । ८. अनावृत गराउनु । (. दौडाउनु; कुदाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- गिताले अाफेने घरको ढेका खोलि ।
- रमेसले अाजको रमचार सुन्नको लागि रेडियो खेल्यो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:Open