सामग्रीमा जानुहोस्

खोलो

Wiktionaryबाट

खोलो

नाम

ना॰ १. सानोतिनो नदी; झन्डै नदीजस्तो सानो जलप्रवाह । २. खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर । ~ पैह्रो—ना॰ वर्षा वा भल–बाढी आदिले गर्दा जग्गाजमिनलाई नोक्सान पुथ्याउने किसिमको खोला र पहिरो; बाढी–पैह्रो ।

  1. अङ्ग्रेजी: