सामग्रीमा जानुहोस्

खोले

Wiktionaryबाट

खोले

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [रू खोलो] १. गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पीठो पकाइएको बाक्लो झोल; कुँडो । २. प्रायः गरिबहरूले खाने, मकैको पीठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्य पदार्थ; फाँडो । वि॰ ३. सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस) । ४. कष्टले जीवननिर्वाह गर्ने; दुःखी । ~ खेत— ना॰ खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत; खोलाले छाडेको जमिन बिराएर बनाइएको खेत । ~ फाँडो— ना॰ पीठो, कनिका आदिमा साग–सिस्नु मिसाई पकाइएको लेदो खाद्य पदार्थ; गरिब–गुरुवाहरूको निम्न स्तरको भोजन । ~ भूत— ना॰ लोकविश्वासअनुसार खोलानालामा हिँडडुल गर्ने एक किसिमको भूत ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: