खोली
स्वरूप
खोली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खोलो+ई] १. खोपाएका रोगीलाई अरूका संसर्गमा आउन नदिई छुट्टै राख्न बनाइएको अस्थायी छाप्रो; खोपाउने वैद्यको थर्पु । २. सानो खोलो । ~ बाँसुरी— ना॰ केही बाँकी नरहेका कुरा; भएभरका जम्मै कुरा; सिरीखुरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: