खोद्–नु
स्वरूप
खोद्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ खुड्+नु] १. कुटो, कोदालो, कोदाली, चाँदे आदिबारा जमिनको माटो ओल्टाइपल्टाइ गर्नु; खन्नु; खोस्रनु; कोट्ट्याउनु । २. कुँद्नु; खोप्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: