खोजी

Wiktionaryबाट

खोजी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [खोज+ई] खोज्ने काम; खोज । — निती/निधी— ना॰ १. कुनै कामकुरामा चासो लिएर गरिने खोजी । २. कुनै विषयको यथार्थ सोधपुछ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: