सामग्रीमा जानुहोस्

खोजतलास

Wiktionaryबाट

नाम

हराएको वस्तु वा व्यक्तिको बारेमा जानकारी लिने र खोजबिन गर्ने काम

१. उसले विक्रमको बारेमा निकै खोजतलास पनि गर्यो।

कुनै व्यक्ति वा समूहको बारेमा सूचना लिन वा कुनै अनैतिक कार्य गरेबापत कार्यवाही गर्नको लागि सम्बन्धित सुरक्षा निकायले खोज्ने काम; अनुसन्धान

१. लुटेरा र चोरको व्यापक खोजतलास भइरहेको पनि जनाइएको छ।

२. हाल उक्त इलाकामा सुरक्षाफौजले खोजतलासको कारबाही जारी राखेको छ।

  1. अङ्ग्रेजी: Search