खै
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय
अर्थ
[सम्पादन गर्नुहोस्]वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- खै के भयो मलाई त थाहा भएन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ खइ] फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- झ्यालका डण्डीहरुमा खई लागेछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: rust
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- ना॰
१. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो ।
२. कुनै विषयको सोधपुछ; केरकार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- मेरो कलम खै ?
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Interrogation / Where?
पद वर्ग
[सम्पादन गर्नुहोस्]निपात
अर्थ
[सम्पादन गर्नुहोस्]निपा॰ [रू खोइ] विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- खै, मलाई त थाहा छैन । (दिक्दारी / अनिश्चय)
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: