खेलाडी
स्वरूप
खेलाडी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खेल्+आडी] १. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको । २. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु । ना॰ ३. खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: player; sportsman; gambler; magician; playful; sportive; funny