सामग्रीमा जानुहोस्

खेप्–नु

Wiktionaryबाट

खेप्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ क्षेप+नु] १. कुनै मालसामान पटकपटक गरी ओसारपसार गर्नु; खेप गर्नु । २. निर्वाह गर्नु; गुजरान गर्नु; धान्नु; थेग्नु ।

  1. अङ्ग्रेजी: