खेद्–नु
स्वरूप
खेद्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ खेद+नु] १. धम्काएर वा तर्साएर कहीँबाट बलपूर्वक भगाउनु वा हटाउनु; लखेट्नु; लघार्नु; धपाउनु । २. दपेट्नु; सताउनु । ३. टोकस्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: