खेती
स्वरूप
खेती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खेत+ई] १. खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभियभयाएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी । २. बाली; उब्जा । ~ किसानी— ना॰ खेतीपाती । — पाती— ना॰ खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि । — वाल— ना॰ खेतीको पेसा भएको व्यक्ति; कृषक; किसान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Farming