खुसी
स्वरूप
खुसी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ खुशी] १. मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता । २. मनको भाव; इच्छा । > खुसीयाली— ना॰ खुसी वा प्रसन्न भएको अवस्था; हर्षबढाइँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: