खुर्सानी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]काँचोमा हरियो र पाकेपछि रातो हुने तरकारी, अचार आदिलाई पिरो स्वाद दिलाउन मसलाको रूपमा प्रयोग गरिने फल
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सिआनका बासिन्दाहरु खुर्सानी एकदमै मन पराउँछन्।
२. तिब्बतीहरू खुर्सानी र तेल निकै खाँदारहेछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: chilies