खुराक
स्वरूप
खुराक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ खूराके १. तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन । २. एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण । ३. एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण । > खुराकिलो— वि॰ खुराक लाग्ने खालको; तागतिलो; पोसिलो; पौष्टिक । खुराकी— ना॰ १. खुराकका लागि दिइने धन वा वस्तु; भोजन आदिको सरसामान । वि॰ ३. खुराक खाने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: