खुफिया

Wiktionaryबाट

खुफिया

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [फा॰] लुकेर बसी अपराध, अवाञ्छनीय तत्त्व आदि कुराको पत्ता लगाउने; गुप्त रूपले काम गर्ने; गुप्तचर; भेदिया । ~ पुलिस— ना॰ १. गुप्त रूपले अपराध आदिको जाँच गर्ने र अपराधीको पत्ता लगाउने विभाग । २. त्यस विभागको कर्मचारी; गुप्ती पुलिस; गुप्तचर । ~ विभाग— ना॰ खुफिया पुलिस; गुप्तचर विभाग ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: