खुद्रा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

सानो परिमाणको; थोरै मूल्यको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. मलाई खुद्रा मात्र चाहिया थियो, भैगो नि त।

२. फिर्ता दिनुपर्ने खुद्रा झिक्न कन्तुर खोल्छ ऊ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: