सामग्रीमा जानुहोस्

खुड्किलो

Wiktionaryबाट

सङ्खेय नाम

सिंढी, भर्‍याङ वा उकालो ओरालो बाटोको एक पाइलो बराबरको खण्ड

१. धरहरा भित्र २ सय १३ र बाहिर २५ खुड्किला रहेको छ।

२. ऊ अगाडिको देवलको सबभन्दा माथिल्लो खुड्किलोमा पुगेर बस्छ।

  1. अङ्ग्रेजी: