खुट्–नु
सकर्मक क्रिया
स॰ क्रि॰ [प्रा॰ खुट्ट+नु] १. सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु । २. सिन्को घोचेर भाँची दुना, टपरी आदि बनाउनु ।