खुट्टो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]हिड्न र उभिन प्रयोग गरिने अङ्ग
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उभिदा-उभिदा खुट्टा गले।
२. एक्कासी एउटा ढुङ्गामा ठोक्किएर मेरो खुट्टो मर्कियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: legs