खुकुरी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बीचको भाग थोरै घुमेको एकापट्टी धार भएको दापमा राखेर कम्मरमा झुन्ड्याइने छोटो बिँड भएको फलामको हतियार
उदाहरण
[सम्पादन गर्नुहोस्]उनीहरू खुकुरी र खुँडा जस्ता हात हतियारले सजिएका थिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Khukuri