खुइलिनु
स्वरूप
खुइलिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खुइलो+इ+नु] १. रोगविशेषले वा तातो पानी पर्नाले रौँ झर्नु; खल्वाट हुनु । २. कुनै कारणवश रब उड्नु; रब फीका पर्नु । ३. लडेर वा पोलेर छाला जानु; छाला ताछिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: