खुँखार
विशेषण
वि॰ [फा॰ खूँख्वारे १. ठूलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो । २. हत्यारो; नृशंस ।