खिल्–नु
स्वरूप
खिल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [खील+नु] १. मौरी, बारुला, अरिङ्गाल आदि कीराले खील गाड्नु; डस्नु । २. गोभ्नु; रोप्नु । ३. उन्नु; गाँस्नु । ४. सिउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: