खिल
स्वरूप
खिल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कीले १. बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो । २. बिझेका काँडा आदि ननिस्कनाले भित्र सडेर जमेको मासुको साह्रो डल्लो; तुस । ३. पात आदि गाँस्ने सिन्का; सिन्का । ४. आलपिन; पिन । ~
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: