सामग्रीमा जानुहोस्

खियाउ–नु

Wiktionaryबाट

खियाउ–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ क्षेप+याउ+नु] १. डुङ्गा चलाउनु; बहना चलाउनु । २. पौडनु; पौडी खेल्नु । ३. बाटो हिँड्नु ।

  1. अङ्ग्रेजी: