खिच्–नु

Wiktionaryबाट

खिच्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ १. कुनै वस्तुलाई आफूतिर तान्नु; घिच्च्याउनु; खैँचनु । २. फैलिएका वस्तुहरू एकै ठाउँमा सँगेट्नु; समेट्नु; केन्द्रीभूत पार्नु । ३. कम खर्च गर्नु; फर्माइस नगर्नु; किफायत गर्नु । ४. सारांश झिक्नु; तेरिज निकाल्नु । ५. क्यामराले फोटो लिनु; तस्बिर वा चित्र उतार्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: