खिचडी
स्वरूप
खिचडी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कृसरे १. खिच्रो । २. एकै ठाउँमा विभिन्न वस्तुको सम्मिश्रण वा मिलावट । वि॰ ३. थरी–थरीका वस्तु एकै ठाउँमा मिलेको; छ्यासमिसे । — मिचडी— ना॰ १. जथाभावी मिसिएको धेरै वस्तुको थुप्रो । २. जेतेमेते; खयभयाकखुत्रुक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: