सामग्रीमा जानुहोस्

खार्–नु

Wiktionaryबाट

खार्–नु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

सकर्मक क्रिया

अर्थ

[सम्पादन]

स॰ क्रि॰ [प्रा॰ खार+नु] १. नौनी आदिलाई पकाएर कस ६याँकी निक्खर पार्नु; शोधन गर्नु; परिष्कार गर्नु । २. नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु । ३. शिक्षा–शास्त्र, गुरु–उपदेश आदिबारा बुद्धिलाई प्रखर बनाउनु । ४. कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोथ्याई–तेहथ्याई पढेर नबिर्सने पार्नु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: