सामग्रीमा जानुहोस्

खानदान

Wiktionaryबाट

खानदान

नाम

ना॰ [फा॰ खान्दाने १. खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा । २. कुलघरान; उच्च कुल; घराना । > खानदानी— वि॰ १. उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन । २. वंशपरम्पराबाट आएको; पैतृक ।

  1. अङ्ग्रेजी: