सामग्रीमा जानुहोस्

खान

Wiktionaryबाट

खान

नाम

ना॰ [फा॰] नेपालका शाहवंशीय राजाका पुर्खाले धारण गरेको पदवी । — खवास— ना॰ १. जातभात केही पनि थाहा नभएको व्यक्ति; सरकारबारा पालिएको, जातभात पत्ता नलागेको मानिस । वि॰ २. घरबार, सम्पत्ति आदि नष्ट भएको; निराश्रित; अभागी ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खान&oldid=49331" बाट अनुप्रेषित