सामग्रीमा जानुहोस्

खाडल

Wiktionaryबाट

नाम

जमिनमा खनिएको वा आफैँ बनेको गहिरो ठाउँ; खाल्डो

नगरको चारै तर्फ चार–चार हातका अन्तरमा तीन खाडल खनिएका थिए।

ठाउँठाउँमा भुमरी आकारका खाडलहरू परेका थिए।

  1. अङ्ग्रेजी: