खल्ती
स्वरूप
सङ्खेय नाम
कमिज, पाइण्ट, कोट आदिमा केही कुरा राख्ने प्रयोजनको लागि कपडाको टुक्रा राखी बनाइएको ठाउँ; पकेट; गोजी
१. हत्त न पत्त ऊ खल्ती छाम्छ ।
२. गीताले नोट खल्तीमा हाली ।
"https://ne.wiktionary.org/w/index.php?title=खल्ती&oldid=41325" बाट अनुप्रेषित