सामग्रीमा जानुहोस्

खलासी

Wiktionaryबाट

खलासी

नाम

ना॰ १. पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा । २. बस, मोटर, जहाज आदिको रेखदेख र सरसफाइ गर्ने टहलुवा; क्लिनर । ३. ठूलठूला काठ चिर्ने रामोजस्तो ठूलो फलामे हतियार ।

  1. अङ्ग्रेजी: