खल
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]- वि॰ [सं॰]
- बुद्धि नभएको; मूर्ख; हुस्सू ।
- बदमास; दुष्ट ।
- ना॰
- मरमसला,
औषधी आदि कुट्ने ढुङ्गा वा फलामको भाँडो ।
- खलो; ठाउँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- ना॰
- कुनै विषयमा दुई वा दुईभन्दा धेरै व्यक्तिमा हुने बहस; छलफल ।
- २.पारस्परिक विचारविमर्शबारा कुनै विषयमा टुङ्गो लाउने प्रयास ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: