खर१
विशेषण
वि॰ [सं॰] १. कडा स्वभावको; खरो मिजासको । २. रामायणको कथाअनुसार रामबारा मारिएको एक राक्षस । ३. गधा ।