सामग्रीमा जानुहोस्

खर्चरी

Wiktionaryबाट

खर्चरी

नाम

ना॰ [खरक+चर्+इ] १. गाईभैँसी, भेडा–बाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क । २. वनपाखामा गाईभैँसी, भेडाबाख्रा आदि बस्तुभाउ चराउँदा लाग्ने दस्तुर वा तिरो ।

  1. अङ्ग्रेजी: