खर्क–नु
स्वरूप
खर्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ पशुहरू एकै ठाउँमा जम्मा भएर बस्नु; बथान मिलेर बस्नु । > खर्काइ— ना॰ खर्कने काम वा क्रिया । खर्काइनु— क॰ क्रि॰ खर्कन लाइनु । खर्काउनु— स॰ क्रि॰ पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु; बथान मिलाएर राख्नु । खर्किनु— अ॰ क्रि॰ एकै ठाउँमा जम्मा भएर वा बथान मिलेर बसिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: