खरोष्ट्री/खरोष्ठी
नाम
ना॰ [सं॰] पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि ।