सामग्रीमा जानुहोस्

खरो

Wiktionaryबाट

खरो

विशेषण

वि॰ [सं॰ खर] १. खराएको; खूब भुटिएको वा सुकेको । २. रूखो; बिरसिलो; कडा स्वभावको । ना॰ ३. तिर्खा; तृष्णा । ४. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा ।

  1. अङ्ग्रेजी: passion; strict; dried
"https://ne.wiktionary.org/w/index.php?title=खरो&oldid=79694" बाट अनुप्रेषित