सामग्रीमा जानुहोस्

खरेटो

Wiktionaryबाट

खरेटो

नाम

ना॰ [खर+एटो] १. मसिना पात हुने, डाँठबाट बढार– कुँढार गर्न कूचाको काम लिइने एक जातको बुटेन । २. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कूचो; पुयँटी ।

  1. अङ्ग्रेजी: