खरि–नु
स्वरूप
खरि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खरो+इ+नु] १. कुनै वस्तु आगो वा घामले खरो हुनु; डढ्लाजस्तो भएर भुटिनु । २. आकाङ्क्षा बढ्नु; उत्कण्ठित हुनु । ३. रुखिनु; भोक, प्यासले पीडित हुनु । ४. धान, गहुँ आदि बाली ज्यादा पाकेर वा सुकेर झर्ने हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: