खरिद
स्वरूप
खरिद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ खरीदे अर्काको अधिकारमा रहेको कुनै मालसामान मूल्य तिरेर आ६नो अधिकारमा पार्ने काम; किन्ने काम; बेसाउने काम; किनमेल । ~ आदेश— ना॰ सरकारी वा गैरसरकारी कार्यालयहरूमा कुनै मालसामान बजारभाउअनुसार किन्न वा खरिद गर्नका लागि कार्यालयप्रमुखबारा दिइने आदेश । — दार— वि॰ मालसामान खरिद गर्ने; किन्ने; ग्राहक; गाहक । — दारी— ना॰ खरिद गर्ने वा किन्नेको काम; खरिददारको काम । ~ बिक्री— ना॰ किन्ने र बेच्ने काम; किनबेच; क्रयविक्रय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: