खराब
स्वरूप
खराब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰] १. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठीक । २. चालचलन बिग्रेको; दुर्जन; दुष्ट । ३. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर । ४. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ॰) । > खराबी— ना॰ १. खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण; कमी । २. हानि; नोक्सानी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]खराब काम गर्ने मान्छेलाई कसैले मन पराउँदैन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: