खराउ–नु
स्वरूप
खराउ–नु
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]स॰ क्रि॰ [खरो+आउ+नु] १. कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु । २. खूब तताउनु; ज्यादै सुकाउनु । खराउ खुट्टे— वि॰ [खराउ+खुट्टे] १. पैतालाका बीच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको । ना॰ २. त्यस्तो खुट्टा वा पैताला भएको मान्छे ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: