खरखाँचो
स्वरूप
खरखाँचो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [(बि॰) खाँचो] आफूलाई चाहिएको कुनै वस्तु आफूसँग नभएको बेला; कुनै कुराको खाँचो परेको अवस्था; हर्जा; खनखाँचो; गाह्रोसाह्रो; असर्दो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: