सामग्रीमा जानुहोस्

खरखजाना

Wiktionaryबाट

खरखजाना

नाम

ना॰ १. लडाइँमा प्रयोग गरिने गोली, बारुद आदि सरसामान; हातहतियार; खजाना । २. सुन, चाँदी, रुपियाँपैसा आदि धनसम्पत्ति; नगद रकम ।

  1. अङ्ग्रेजी: