सामग्रीमा जानुहोस्

खम्स–नु

Wiktionaryबाट

खम्स–नु

अकर्मक क्रिया

स॰ क्रि॰ १. भालेपोथी जोल्टिनु; स्त्रीप्रसङ्ग गर्नु; मैथुन गर्नु । २. खँगारिनु; झर्नु । ३. बेपर्वाहसँग अन्न भर्नु वा भरेर दिनु । > खम्साइ— ना॰ खम्सने क्रिया वा प्रक्रिया । खम्साखम्सी— ना॰ धमाधम खम्सने काम । खम्सिनु— अ॰ क्रि॰ १. खँगारिनु; झर्नु । २. मिसिनु; जोल्टिनु । खम्स्याइ— ना॰ खम्स्याउने क्रिया वा प्रक्रिया । खम्स्याइनु— स॰ क्रि॰ स्त्री–प्रसङ्ग गरिनु; खम्सिनु ।

  1. अङ्ग्रेजी: