खमारी२
नाम
ना॰ [सं॰ गम्भारी] पीपलका जस्ता पात, सेतो बोक्रो, पहेँला फूल र फल हुने, दूध निस्कने एक जातको रूख वा त्यसैको फल ।